पूर्व गृहमन्त्री गोविन्द राज जोशी लाई कोरोना संक्रमण पुष्टि
पूर्व गृहमन्त्री गोविन्द राज जोशी लाई कोरोना संक्रमण पुष्टि
पूर्व गृहमन्त्री गोविन्द राज जोशी लाई कोरोना संक्रमण पुष्टि भएको छ । हाल वहाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । डाक्टरहरुले कोरोना माइल्ड रहेको र आफ्नो निवासमा आईसोलेसन बस्दा गर्दा पनि हुने भनेको मा केहिदिन यता अक्सिजन लेभल कम भए पछी वहाँलाई अब्जरभेसन को लागि ह्याम्स अस्पताल हस्पिटलमा भर्ना गराइएको छ। वहासंग नजिकको सम्पर्कमा रहेका सवैले आवश्यकता अनुसार परिक्षण गर्नु र सावधानी अपनाउनु हुन पनि अनुरोध गरिन्छ
![]() | ||||
Test Name | Finding(s) | Unit | Ref. Range | Method |
---|---|---|---|---|
Test for Corona Virus | ||||
SARS – Cov-2 (2019-nCoV) | Positive | [ Real Time RT-PCR ] | ||
N gene | 33.29 | |||
E gene | ||||
ORF1ab gene | 32.56 | |||
(Nasopharyngeal,Throat Swab,BAL) | ||||
![]() |