गृह जिल्लामा बिकासका काम निरिक्षण गर्दै संसद श्रेष्ठ

राजेन्द्र परियार
फागुन ११ दमौली

प्रतिनिधी सभा सदस्य एबम तनहुँ क्षेत्र नं १ का संसाद कृष्ण कुमार श्रेष्ठ गहृ जिल्ला तनहुँ आएका छन । शनिबार जिल्ला आएका श्रेष्ठ बिभिन्न बिकासका काम निरिक्षण गर्दै हिडेको श्रेष्ठको सचिवालयले बताएकोे छ । शनिबार भानु ५ सेपाबगैंचाको छतिमाने खानेपानी सरसफाई तथा उपोभोक्ता समितिले आयोजना गरेको खानेपानी ट्याङ्की शिलान्यास कार्यक्रममा बोल्दै आफुलाई बिकासको कममा कुनै ढिलाई मन नपर्ने बताएका हुन् ।

श्रेष्ठले जिल्लमा रहेको कालिका पार्क, व्यास ४ मा बन्दै गरेको खेलकुद मैदान, व्यास माग,व्यास १० मा बन्दै गरेको दराइ जातिको संस्कृतिक संग्रहालर्य एबम बिभिन्न निमाणको काम निरिक्षण गरिरहेको सचिवालयले जनाएको छ । यसैबिच श्रेष्ठ भोली पोखरामा रहेको कार्यक्रममा सहभागी हुने र लगतै काठमान्डैं फकर्ने कार्यक्रम रहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button