तनहुँको आँबुखैरनी बस दुघर्टना, तीनको मृत्यु

दमौली खबर संवाददाता
चैत ९
दमौली, तनहुँको आँबुखैरनी गाँउपालिका वडा नं २ स्थित ऐनापहरामा बस पल्टदा तीन जनाको घटना स्थलमै मुत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहँुको प्रमुख पूर्णबहाद्ुर अधिकारीले दिएको जानकारी अनुसार पोखरा बाट मुग्लिङ तर्फ जाँदै गरेको ना.५ ख ४२९४ को बस पल्टा तीनको मुत्यु दजनौ घाईते भएको बताईएको छ । मुत्यु हुनेको सनाखत भईरहेको उनले बताए । नेपाली सैनिक, ट्राफिक प्रहरी र स्थानियको सहयोगमा उद्धार भईरहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button