कमलबारीमा सवारी दुघर्टना, एकको मृत्यु

दमौली खबर संवाददाता
चैत ९ दमौली
पृथ्वी राजमार्ग स्थित व्यास नगरपालिको कमलाबारी आइतवार विहान करिब ४ बजे तिर सवारी दुघर्टना भएको छ । मुग्लीनबाट पोखरातर्फ आउदै गरेका ग १ ख ९४०० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिदा दुघर्टना भएको हो । दुघर्टनामा१७ जना घाईते भएका छन भने एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ । मृत्यु हुनेमा गोरखा नगरपलिका १८ देउराली घर भएकी २५ वर्षिय शर्मिला ठकुरी रहेको प्रहरीले जनाएको छ । ठकुरीको सोहि बसले च्पापीयर मृत्यु भएको हो । घाइतेहरुको दमौली अस्पतालमा सामान्य अपचार पछी डिस्चार्ज गरिएको प्रहरीले बताएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button