काँग्रेस नेता डा. न्यौपाने सम्मानित

दमौली खबर संवाददाता
दमौली, असोज ३ । नेपाली काँग्रेस नेता एवं विपी विचार समाज तनहुँका सल्लाहकार विद्युतकेशरी न्यौपानेले विद्यावारिधी उपाधि प्राप्त गर्नु भएको छ । वनारस विश्वविद्यालयबाट उहाँले अर्थशास्त्रमा सो उपाधि प्राप्त गर्नु भएको छ ।
उपाधि प्राप्त गर्नु भएको विपी विचार राष्ट्रिय समाजका सहसभापति गोविन्दराज जोशी र विपी विचार समाज तनहुँका सभापति हरिशरण पण्डितले दमौलीमा सोमबार सम्मान गर्नु भएको थियो । सो सम्मान कार्यक्रममा समाजका केन्द्रीय सदस्य शुकुमलाल गुरुङ, प्रदेश सचिव परशुराम गिरी, समाजको सस्थापक जिल्ला सभापति उर्मिला थापा लगायते बधाई ज्ञापन गर्नु भएको थियो  ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button