बालबालिकालाई भिटामिन ए खुवाउदै

जिल्लाको व्यास नगरपालिका वडा न ३ अनसन चौतारीमा बालबालिकालाई भिटामिन ए खुवाउदै स्वास्थ स्वयंसेविका । दोस्रो चरणअन्तरर्गत वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरिएको हो । साथै उनिहरुलाई जुकाको औषधि पनि खुवाइएको थियो ।

तस्बिर ःसविन लामीछाने÷दमौली

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button