स्कुल बस पल्टदाँ नौ विद्यार्थी घाईते

दमौली खबर संवाददाता
फागुन ७, दमौली । भिमादमा विहिबार बिहान स्कूल बस दुर्घटना हुँदा नौ विद्यार्थी घाइते भएका छन् । भीमाद नगरपालिका ७ को भित्री सडकखण्डमा सोही स्थानको अम्मर भूपू सैनिक बोर्डिङको ग१क ४१६९ नं को बस अनियन्त्रित भई सडकमा पल्टदा नौ विद्यार्थी घाइते भएका हुन् ।

घाइते विद्यार्थीको स्थानीय बराम मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहँुले जानकारी दिएको छ । उक्त घटनाको बारेमा अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button