खेलकुदमा रुचि भएकालाई सहभागी गराई प्रशिक्षण दिने गरेका छौंः प्रअ गुरुङ

दमौली खबर संवाददाता

विद्यालय प्रधानाध्यक एकबहादुर गुरुङ खेलकुदमा रुचि भएका विद्यार्थीलाई सहभागी गराई प्रशिक्षण दिइने गरिएकोले प्रथम हुन सफलता मिलेको बताउनुहुन्छ । खेलकुदसम्बन्धी पढाइ गरेका शिक्षकले विद्यार्थीलाई खेलकुदसम्बन्धी शारीरिक प्रशिक्षण ट्रेनिङदेखि खेलकुद सम्बन्धीका आवश्यक सीप सिकाउँदै आउनु भएको उहाँले जानकारी दिनुभयो ।

शैक्षिकसत्र सुरु भएपछि नियमित पठनपाठनको कार्यसँगै वार्षिक कार्यतालिक ाअनुसार हरेक शुक्रबार र महिनाको अन्तिम दिन अतिरिक्त क्रियाकलाप, सहक्रियाकलाप र खेलकुदका कार्यक्रम विद्यालयले सञ्चालन गर्दै प्रअ गुरुङ बताउनुहुन्छ

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button