दमौलीमा चल्न थाले छोटो दुरीका म्याजिक ई–रेक्सा

दमौली खबर संवाददाता

तनहँुको विभिन्न क्षेत्रमा सार्वजनिक बस लगायत म्याजिक ई–रेक्सो, रिक्सा, जिप सञ्चालनमा आएको छ । लकडाउन सुरु भएपछि साढे तीन महिनासम्म ठप्प म्याजिक ट्याम्पो, रिक्सा बुधबार बाट सुरु गरेका हुन् । केही यातायात व्यवसायीले मात्र बस सञ्चालन गरेका छन् भने छोटो दुरीको यात्राको लागि मात्र यहाँ यातायात व्यवसायीले म्याजिक सञ्चालनमा छन् ।

साउने सक्रान्तीलाई मध्ये नजर गदै जिल्लका यातायात व्यवसायीहरुले सार्वजनिक बस सञ्चालन गरेका हुन् । तर सार्वजनिक बस भने सञ्चालनमा रहेका छैन् । स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर सार्वजनिक बस यातयात सञ्चालन गर्न सरकारले अनुमती दिएको थियो । तर यातायात व्यवसायीले बसको चाबी सरकारलाई बुझाउने निर्णय गरेको थियो । सोही अनुरुप तनहँुका यातायात व्यवसायीहरुले पनि बस सञ्चालनमा गरेका छैनन् । तर छोटो दुरीका लागि भनि म्याजिक, रिक्सा सञ्चालनमा आएका छन् । साँगे, क्लेस्ती, ढोरर्फिदीमा छोटा दुरीका सार्वजनिक यातायात चल्न थालेका हुन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button