नेपाल शिक्षक संघ भानु नगर समितिको अध्यक्षमा पण्डित

दमौली खबर संवाददाता

दमौली, फागुन २

नेपाल शिक्षक संघ भानु नगर कार्यसमिति अध्यक्ष ज्ञानेन्द्र पण्डित चयन हुनु भएको छ । पण्डित सर्वसम्मत चयन हुनु भएको हो ।

यसैगरी उपाध्यक्षमा विष्णुहरि पाण्डे र सचिवमा केशव कोइराला चयन हुनु भएको छ । आकांक्षी धेरै हुँदा चयन गर्नको लागि समय लागेको थियो । भानुको सबै पदाधिकारी र सदस्यहरुमा सर्वसमत चयन गरिएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button