व्यास नगरपालिकाले १४ वटै वडामा घुम्ति शिविरबाट सेवा प्रदान गर्ने

दमौली खबर संवाददाता
दमौली, मंसिर २७ । व्यास नगरपालिकाले एकिकृत घुम्ति शिविर सञ्चालन गर्ने भएको छ । मंसिर ११ गते देखि २० गते सम्म शिविर सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।
वडा कार्यालयबाटै योजना सम्झौता, स्वास्थ परिक्षण, कृषि सेवा, पशु परामर्श सेवा, व्यक्तिगत घटना दर्ता गरी पाँच प्रकारका सेवा प्रदान गरिने व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button