मृगौला पिडित सुबेदीलाई अष्ट्रेलियाबाट सहयोग


तनहुँको शुक्लागण्डकी नगरपालिका गुम्बा टोल निवासी अनिता सुवेदीलाई अष्ट्रेलिया देखि नेपाली युवाहरुले सहयोग गरेका छन् । शुक्लागण्डकी नगरपालिकाको दुलेगौडा निवासी अनिल बसौलाको सक्रियतामा युवाहरुले ४३,८५० सहयोग हस्तान्तरण गरेका हुन् । उनको उपचारमा केही राहत होस भनेर सहयोग गरेको बसौलालो दमौली खबरलाई बताए । सहयोग गर्ने युवाहरुको नाम यस प्रकार रहेको छ ।

kishan gurung(sainik,bhandardik) bikash gurung(sainik,bhandardik) Ashish pariyar(nadipur,pokhara) Krishna gurung(rethepani,argau) Deepak gurung(taalchowk) Sarun sunar(bhandardhik,sainik) Mohan gurung(sainik bandhardik) Rajan basnet(batulechaur) Subash shrestha(begnas taal) saran shahi(walling,syanga)

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button