दुई पार्टीबीच समयोजना

तनहँुका राप्रपा र राप्रपा संयुक्तबीचसमायोजन भएको छ । दुई पार्टीबीच केन्द्रमा एकीकरण भएपश्चात आईतबार दुई पार्टीले एक कार्यक्रम गरी समायोजनको घोषणा गरेका हुन् । समायोजन गरिएको पार्टीको जिल्ला अध्यक्षमा पुनः राप्रपा तनहुँका अध्यक्ष विनोद घर्ती नै अध्यक्ष चयन भएका छन् । त्यस्तै राप्रपा संयुक्तका जिल्ला अध्यक्ष रेशमलाल श्रेष्ठलाई मानार्थ जिल्ला अध्यक्ष चयन गरिएको छ । त्यस्तै

पार्टीका वरिष्ठ उपाध्यक्षमा मेजर सोमबहादुर गुरुङ, उपाध्यक्षमा विजयकुमार शाही, सीता थापा र गिरिराज परियार, सचिवमा हितमान कायस्थ र दुर्गा पन्थ रहेका छन् । ३७ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरिएको हो उक्त दुई पार्टीको समायोजना कार्यक्रममा पार्टीकी केन्द्रीयं कार्य सम्पादन समिति सदस्य दुर्गादेवी श्रेष्ठको प्रमुख आतिथि रहेकी थिईन् भने केन्द्रीय सदस्य राजेन्द्र अधिकारी, गौमाया श्रेष्ठलगायतले आ–आफनो कुरा राखेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button