तनहँुमा मंगलबार २४ नयाँ कोरोना संक्रमित फेला

दमौली खबर संवाददाता
तनहँुमा मंगलबार २४ नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो विज्ञप्तिअनुसार तनहुका ६ पालिकामा २४ जना संक्रमित फेला परेका हुन् । व्यास नगरपालिकामा ७ जना संक्रमित थपिएका छन् । नगरपालिकाको वडा नं १ मा ४ पुरुष र ३ महिलामा संक्रमण पुष्टि भएको हो । त्यस्तै शुक्लागण्डकी नगरपालिका र घिरिङ गाँउपालिकामा ५÷५ जना,भिमाद नगरपालिका र म्याग्दे गाँउपालिकामा ४÷४ जना र भानु नगरपालिकामा एक संक्रमित फेला परेका हुन् । यो सँगै जिल्लामा संक्रिय संक्रमितको संख्या तीन सय २४ पुगेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button