आदिकविको अध्यक्षमा श्रेष्ठ

दमौली खबर संवाददाता
दमौली, भदौ २५ । दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत बुद्धिमान श्रेष्ठ चयन हुनु भएको छ । चयन हुनु भएका सदस्यहरुबाट श्रेष्ठ चयन हुनु भएको हो ।
उहाँ यस अघि सञ्चालक समितिको उपाध्यक्ष भएर काम गरिसक्नु भएको छ । अनुभवि भएकाले श्रेष्ठले क्याम्पस शैक्षिक प्रगतिमा फड्को मार्ने विश्वास गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button