निर्माण व्यवसायी संघ तनहुँका अध्यक्ष श्रेष्ठलाई मातृशोक

अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य, एवंम् जिल्ला अध्यक्ष एवं निर्माण व्यवसायी संघ तनहुँका अध्यक्ष रत्नकुमारी श्रेष्ठलाई मातृशोक परेको छ । श्रेष्ठकी माता पित्तकुमारी श्रेष्ठको ६७ वर्षको उमेरमा मंगलबार साँझा काठमान्डौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयदेखि अस्वस्थताका कारण काठमाण्डौमा उपचार गराईरहेकी श्रेष्ठकी आमाको रक्त संक्रमणका कारण निधन बताईएको छ । सामुदायिक रेडियो प्रसारक संघ अकोराब गण्डकी प्रदेश समितिका सदस्यसमेत विभिन्न सामाजिक संस्थामा आवद्ध श्रेष्ठकी माता श्रेष्ठको निधन प्रति अकोराब जिल्ला संयोजक एवंम् काँगेस्र नेता हरिशरण पण्डितले दुःख व्यक्त गरेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button