तनहुँमा आइतबार एकैदिन ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि

दमौली खबर संवाददाता
नयाँ भेरयिन्ट सहतिको कोरोना सङ्क्रमण बढेपछि तनहुँमा आइतबार एकैदिन हालसम्मकै बढी सङ्क्रमति पहिचान भएका छन् । पोखरा र ललितपुरमा गरिएको परीक्षणबाट तनहुँमा आइतबार मात्रै ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयका अनुसार
शुक्लागण्डकी नगरपालिकामा ४४, व्यास नगरपालिकामा २५, बन्दीपुर गाउँपालिकामा पाँच, घिरिङि गाउँपालिकामा एक, म्याग्दे गाउँपालिकामा एक र भानु नगरपालिकामा एक जना सङ्क्रमित थपिएका छन् । यो सँगै तनहुँमा कूल सङ्क्रमितको सङ्ख्या ३ सय ११ पुगेको छ भने २५ जना निको भइसकेका छन ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button