थपिए ७० नयाँ संक्रमित

दमौली खबर संवाददाता
पछिल्लो २४ घन्टामा तनहुँमा ७० जना नया कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार तनहुँका ३० महिला र ४० पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमण बाट शुक्लागण्डकीका एक पुरुषको पोखरामा निधन भएको छ । शुक्लागण्डकी नगरपालिका वडा न ४ का ४३ वर्षीय कोरोना संक्रमितको उपचारको क्रममा पोखरामा निधन भएको हो । यो सङै जिल्लामा कोरोना संक्रमण बाट ज्याण गुमाउनेको सन्ख्या ८६ पुगेको छ । जिल्लामा सक्रिय संक्रमित सात सय ७९ रहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button