विपी विचार समाज देवघाटको सभापतिमा न्यौपाने

दमौली खबर संवाददाता
दमौली, भदौ २० ।  विपी विचार समाज देवघाटको संयोजकमा कृष्णराज न्यौपाने चयन हुनु भएको छ । सदस्यहरुमा दिव्यदेव पौडेल, गणेश तिवारी, तीर्थलाल गुरुङ र गणेश गुरुङ चयन हुनु भएको छ । विपी राष्ट्रिय सह सभापति तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीको विशेष उपस्थिती र समाजका केन्द्रीय सदस्य शुकुमलाल गुरुङ र जिल्ला सभापति हरिशरण पण्डितको विशेष उपस्थितीमा सोमबार दमौलीमा भेला गरी समाज गठन गरिएको हो । यस अघि नौ वटै पालिकामा समाज गठन भई सकेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button