मुक्तक

मुक्तक

दु:ख मान्छ यो समाजले छोरी पढाउनलाई
आमाको भने मन हुन्छ डक्टर बनाउनलाई
परिवर्तनका नाराहरू जतिसुकै लगाए पनि
हाम्रा बालाई बेर हुन्छ नौं डाडा कटाउनलाई ।

शुचिता काफ्ले

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button