महिला मृत फेला

मंगलबार बिहान एक महिला मृत अवस्थामा फेला परेकी छन् । ब्यास नगरपालिका १२ छिर्कने निवासी ४२ वर्षीया दीपा जैसी बिहान ८.०० बजे आफ्नै घरदेखी १ सय ५० मिटर दुरी परको बाटोमा मृत अवस्थामा फेरा परेकी हुन् । जैसीलाई स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button