१११ जनाद्वारा रक्तदान

दमौली खबर संवाददाता
दमौली, भदौ १८ ।
लायन्स क्लब अफ तनहुँ म्याग्देको आयोजनामा शनिबार थपर््ुमा भएको रक्तदान  कार्यक्रम गरिएको छ ।
कार्यक्रममा एक सय ११ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष सुन्दरमणि अधिकारीले जानकारी दिनुभयो । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालका प्रथम भाईस डिष्ट्रिक गभर्नर लायन परमेश्वर बरालले रक्तदान कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button