ट्रेड युनियन काँग्रेसको कार्यबाहक सभापतिमा सेढाई

दमौली खबर संवाददाता
दमौली, १८ भदौ ।
नेपाल टे«ड युनियन काँग्रेसको कार्यबाहक अध्यक्षको जिम्मेवारी लोकराज सेढाईलाई दिईएको छ । ट्रेड युनियनको सभापति सूर्यचन्द्र हड्खेडको अध्यक्षमा आज बसेको बैठकले सेढाईलाई कार्यबाहक सभापतिको जिम्मेवारी तोकेको हो ।
     सभापति हड्खले नेपाली काँग्रेस व्यास नगरको सभापति भएकोले दोहोरो जिम्मेवारी छोड्ने बताएपछि सम्मसम्मत सेढाईलाई चयन गरिएको थियो । सेढाई युनियनको उपसभापति हुनुहुन्थ्यो । महत्वपूर्ण  जिम्मेवारी पाउँदा खुसी लागेको अवसरको सही सदुपयोग गर्ने सेढाईले बताउनुभयो । सढाईलाई युनियनका केन्द्रीय सदस्य रमेशचन्द्र हड्खले जिल्ला अध्यक्ष हड्खले खादा लगाएर बधाई ज्ञापन गर्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button