पूर्वमन्त्री भण्डारीलाई मातृशोक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीलाई मातृशोक परेको छ । उहाँको आमाको दमयन्ती कुमारी भण्डारीको ९७ वर्षको उमेरमा  निधन भएको हो ।
लामो समय बिरामी परेर थलिएकी दमयन्तीलाई ग्राण्डी अस्पतालमा उपचार पछि घर लगिएको थियो । उहाँका ४ छोरा १ छोरी छन् । उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको परिवार स्रोतले जनाएको छ । निधन प्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button