जिल्लामा ४ सय ३९ सक्रिय कारोना संक्रमित

दमौली खबर संम्बददाता
साउन २०, दमौली ।
पछिल्लो २४ घण्टामा तनहँुका ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका ३७ महिला र २४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा कोरोना सक्रिय कोरोना संक्रमितको संख्या चार सय ३९ पुगेको छ । मंगलबार संक्रमणबाट ज्यान जानेको संख्या शुन्य रहेको छ । हाल सम्म जिल्लामा कोरोना संक्रमणबाट एक सय १४ जनाले ज्यान गुमाएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button