क्याम्पस इकाईको १३ औं अधिवेशन सम्पन्न

दमौली खबर संवाददाता

दमौली, चैत २१

पब्लिक क्याम्पस प्राध्यापक संघ आदिकवि भानुभक्त क्याम्पस इकाईको १३ औं अधिवेशन सम्पन्न भएको छ । निर्वतमान सभापतिमा विजयराज खनालको अध्यक्षमा अधिवेशन सम्पन्न भएको हो । हुनु भएको छ । सदस्यहरुमा भोजराज देवकोटा, चिरञ्जिवी बस्नेत, विश्वेश्वर तिमिल्सेना, वसन्त कँडेल, जनक काफ्ले, विष्णु हड्खले, सागर न्यौपाने, कञ्चना काफ्ले, मिना श्रेष्ठ, धनबहादुर थापा र पदेन सदस्य निर्वतमान सभापति विजयराज खनाल चयन हुनु भएको छ । निर्वाचित सदस्य मध्येबाट सभापति लगायत अन्य पदाधिकारीको टुङ्गो लाग्ने निर्वाचन कमिटीले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button