बिपि विचार समाज तनहुँको अधिवेशन हुने

बिपि बिचार समाज तनहुँको अधिवेशन हुने भएको छ । आईतबार समाजका सभापति डिल्लीराम अधिकारीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको छ। । बैठक ले फाल्गुन २९ गते समाजको जिल्ला अधिवेशन गर्ने निर्णय गरेको समाजका सचिव हरिशरण पण्डितले जानकारी दिए ।

साथै सोही दिनमा व्यास नगर पालिका १२ गोल्लामा निर्माण भएको समाजको नव निर्मित भबनको उद्घाटन समेत गरिने भएको छ । दुवै कार्यक्रमको प्रमुख आतिथ्यता नेपाली काङ्ग्रेसको पुर्व सह महामन्त्री एवम् बिपि बिचार राष्ट्रिय समाजका सह सभापति गोविन्दराज जोशीले रहने भएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button