साहित्य
#-गजल-#
गजल योगेश नेपाल अनन्त थकित भएको मात्र हो मित्र अझै मर्न बाँकी छ नलेऊ सेतो कात्रो त्यो कालपासमा पर्न बाँकी छ विश्वासको कम्मर भाँचेर अपाङ्ग पार्यौ तिमीले घिस्रिन देउ यो जमिनमा कि अझै झर्न बाँकी छ नजर छोप्दै हिड्नु पर्दैन बेइमानीको घुम्टोले प्रेम हौं तिमी मेरो मनले तिरस्कार गर्न बाँकी छ सहानुभूति नदिनुहोस बाँच्ने कुट्नीति ...
Read story ↗