मुकुन्देश्वरी मन्दिरको ऐतिहासिकता जोगाऔं
सम्पादकीय मुकुन्देश्वरी मन्दिर दरबार निर्माण तथा संरक्षण समिति बन्दीपुर–२, मुच्चुकले वाइसी चौविसी कालका पाल्पाली राजा मणिमुकुन्द सेन राजाद्वारा स्थापित मुकुन्देश्वरी मन्दिरको ऐतिहासिकता जोगाउने काम लागेको छ । जस अन्तर्गत चैते देशैमा मेला आयोजना गर्नुका साथै वैदिक विधिपूवर्कक पुजा गरेको छ । यसका साथै समितिले मन्दिर पुर्ननिर्माणको कामलाई ध्यान दिएको छ । मुकुेन्देश्वरी डाँडामा भग्नावशेष रुपमा …
Read story ↗