● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

मनोरन्जन

View all →
भानुकपको उपाधि तनहुँ ११ लाई मनोरन्जन

भानुकपको उपाधि तनहुँ ११ लाई

दमौली÷२९, असार । भानुकप फुटबल प्रतियोगिताको उपाधि तनहुँ ११ ले जितेको छ । बुधबार भएको फाइनल खेलमा तनहुँ ११ ले सिद्धगुफा युवा क्लबलाई २–० गोलले पराजित गर्दै उपाधि जितेको हो । विजेता तनहुँ ११ र उपबिजेता सिद्ध गुफा युवा क्लबका खेलाडीहरुलाई क्रमशः २ लाख र १ लाख नगद तथा मेडल, ट्रर्फी र प्रमाणपत्र नेपाली ...

Read story ↗
आत्महत्या होइन, मातेको अवस्थामा खस्दा भयो सुशान्त सिंहकी पूर्व म्यानेजरको मृत्यु मनोरन्जन

आत्महत्या होइन, मातेको अवस्थामा खस्दा भयो सुशान्त सिंहकी पूर्व म्यानेजरको मृत्यु

बलिउड सेलिब्रिटी म्यानेजर दिशा सलियनको निकै अग्लो भवनबाट खसेका कारण निधन भएको छ । सुरुमा यसलाई आत्महत्याको संज्ञा दिइएको थियो तर अब प्रहरीका अनुसार  उनी मातेको अवस्थामा दुर्घटनावश अग्लो भवनबाट खसेका कारण उनको मृत्यु भएको हो । घटना मंगलबार सबेरैको हो । प्रहरीका अनुसार दिशा सलियन आफ्ना आमा–बुवासँग दादरमा बिस्थन् । उनी सोमबार राती आफ्ना ...

Read story ↗
३९ वर्षको उमेरमा आमा बनेर सबैलाई चकित पारिन्, वास्तविक जीवनमा पाइलट–रेसर हुन् यी नायिका मनोरन्जन

३९ वर्षको उमेरमा आमा बनेर सबैलाई चकित पारिन्, वास्तविक जीवनमा पाइलट–रेसर हुन् यी नायिका

बलिउड नायिका गुल पनागले जीवनमा धेरैकुरा हासिल गरिसकेकी छिन् र उनले निकै अघिदेखि महिलालाई अघि बढ्न हौसला र प्रेरणा प्रदान गर्दै आएकी छिन् । गुल नायिका मात्रै होइनन् वास्तविक जीवनमा उनले थुप्रै भूमिका निभाइसकेकी छिन् । आज डिसेम्बर ३ तारिख गुलको जन्मदिन हो । उनको जन्मदिनको मौका पारेर उनीबारे केही जानकारी लिऔं । सन् २००३ ...

Read story ↗
विराजको ‘साङ्लो’को एक्सनप्रधान ट्रेलर रिलिज मनोरन्जन

विराजको ‘साङ्लो’को एक्सनप्रधान ट्रेलर रिलिज

नायक विराज भट्टको अभिनय तथा निर्देशनमा तयार भएको चलचित्र ‘साङ्लो’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एक्सनप्रधान ट्रेलर रिलिज गरिएको हो । चलचित्रमा विराज भट्ट, निकिता चण्डक, जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त लगायतका कलाकारको मुख्य भूमिका छ । मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन, अर्जुन जीसीको सम्पादन, ...

Read story ↗
मोदी, ट्रम्प र जिनपिङ : मनोज गजुरेलका तीन अवतारको चिरफार मनोरन्जन

मोदी, ट्रम्प र जिनपिङ : मनोज गजुरेलका तीन अवतारको चिरफार

चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका शक्तिशाली राष्ट्रका कार्यकारी प्रमुख हुन् । यता मनोज गजुरेल नेपालका शक्तिशाली कमेडियन । दुई शक्तिबीचको टकराब हुँदा कि युद्ध हुन्छ कि कमेडी । गजुरेल युद्ध रुचाउँदैनन् । किन कि युद्धले मानिसको आयु घटाउँछ भने हास्यव्यङ्ग्यले बढाउँछ । फेरि कमेडिमार्फत युद्ध गर्दा ...

Read story ↗