● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

खेलकुद

View all →
वाई वाई युथ १९ राष्ट्रिय क्रिक्रेट प्रतियोगिताको लागि तनहुँमा खेलाडी छनोट हुने खेलकुद

वाई वाई युथ १९ राष्ट्रिय क्रिक्रेट प्रतियोगिताको लागि तनहुँमा खेलाडी छनोट हुने

दमौली खबर संवाददातादमौली, १५ कात्तिक। जिल्ला क्रिक्रेट सङ्घ तनहुँले वाई वाई युथ १९ राष्ट्रिय क्रिक्रेट प्रतियोगिताको लागि खेलाडी छनोट गर्ने भएको छ । मङ्गलबारबाट छनोट प्रक्रिया शुरु गरिने जिल्ला क्रिक्रेट सङ्घ तनहुँका अध्यक्ष ताराराम श्रेष्ठले जानकारी दिनुभयो ।नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजना तथा चौधरी गु्रपको प्रायोजनमा वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी मङ्सीर ...

Read story ↗
आइबाेस मिया सान मियाले  बगर भाई खलक भेटरान  चैम्पियनशिपको जितेको छ खेलकुद

आइबाेस मिया सान मियाले बगर भाई खलक भेटरान चैम्पियनशिपको जितेको छ

पाेखरामा जारी ,चौथाे स्व रञ्जित गुरुङ स्मृति दशौ बगरभाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियाेगिताकाे उपाधी काठमाडौंकाे आइ बाेस मिया सान मियाले हात पारेकाे छ । प्रतियाेगिताकाे फाइनलमा ललितपुरकाे टि बर्गर लाइ ४-१ गाेलले पराजित गर्दै प्रतियाेगिताकाे उपाधी हात पारेकाे हाे । मिया सान मियाका लागि नविन पाण्डे र नविन न्याौपानेले समान २-२ ...

Read story ↗
काठमाडौंकाे  आइबाेस मियाँ सान मिया फुटबल टिम फाइनलमा प्रवेश खेलकुद

काठमाडौंकाे आइबाेस मियाँ सान मिया फुटबल टिम फाइनलमा प्रवेश

पाेखरामा जारी .रञ्जित गुरुङ्ग स्मृति १० औ अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियाेगितामा काठमाडौंकाे आइबाेस मियाँ सान मिया फुटबल टिम फाइनलमा प्रवेश गरेकाे छ । शुक्रबार सम्पन्न दाेस्राे सेमिफाइनल खेलमा मनाङमर्सायाङ्गदि भेट्रानलाइ टाइबेक्ररमा पराजित गरि फ्यान क्लब फाइनल प्रवेश गरेकाे हाे । प्रतियाेगिताकाे फाइनल खेल शनिवार हुनेछ भने फाइनलमा काठमाण्डौकाे टिम र ललितपुरकाे टि बर्गर टिम विच ...

Read story ↗
कपअन स्पोर्ट्स सेन्टरबाट प्रिति राई सम्मानित खेलकुद

कपअन स्पोर्ट्स सेन्टरबाट प्रिति राई सम्मानित

कपअन स्पोर्ट्स सेन्टरबाट प्रिति राई सम्मानित १११ औं अन्तराष्टिय महिला दिवसको अवसर पारेर काठमाडौंको कप अन स्र्पोटस सेन्टरले युवा महिला खेलाडी प्रिती राईलाई नगद रु ५,००० – पाँचहजार सहित सम्मान पत्रले सम्मान गरेको छ । स्पोर्ट्स सेन्टरको परिसरमा आयोजित कार्यक्रममा राईलाई सेन्टरका अध्यक्ष नविन पाण्डे, टर्किस एरलायन्सका प्रमुख कार्यकारी अब्दुल्लाह तथा फुटबल प्रशिक्षक लि समेतले ...

Read story ↗
DFMNEWS
खेलकुद

नगरपालिकाको विकासको लागी लागि परेको छु : नगरप्रमुख न्यौपाने

दमौली खबर संवाददाता जेठ २८ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यास नगर कमिटीद्धारा जिल्लाको विकास निर्माण र समसामयिक विषयहरु प्रति सजग गराउदै ध्यानाकर्षण पत्र बुझाएको छ । नेकपा व्यास नगर कमिटीका अध्यक्ष श्रीराम कार्कीले व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेलाई व्यास नगरपालिका भित्र भएका वडाहरुमा योजना छनौट सम्वन्धमा गम्भिर ध्यानाकर्षण गरेको हो । व्यास नगरपालिका अन्र्तगत पर्ने ...

Read story ↗
DFMNEWS
खेलकुद

घिरिङको तेस्रो अध्यक्ष कपको उपाधी १ नं वडालाई

दमौली खबर संवबददाता फागुन २४ घिरिङ गाँउपालिकाले आयोजना गरेको तेस्रो अध्यक्ष भलिबल कपको उपाधी वाड नं १ ले हात पारेको छ । फाईन खेलमा वडा नं १ र२ बीच भएकोमा वडा नं १ ले उपाधी हासिल गरेको हो । दूई नं वडा द्धितिय भएको छ भने वडा नं ३ तृतिय भएको छ । त्यस्तै उपाध्यक्ष ...

Read story ↗
आर्सनलसँग युनाइटेड पराजित, टोटनहम स्तब्ध खेलकुद

आर्सनलसँग युनाइटेड पराजित, टोटनहम स्तब्ध

लण्डन । चिर प्रतिद्वन्द्वी म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै नयाँ म्यानेजर मिकेल आर्टेटाको नेतृत्वमा आर्सनलले पहिलो जीत हासिल गरेको छ । घाइते पाउल पोग्बा बिना मैदान उत्रिएको पाहुना टोलीले खेलमा राम्रो सुरुवात गरेको थियो । तर, खेलको आठौँ मिनेटमा निकोलास पेपेले सिजनको पाँचौ गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । पहिलो गोलपछि भने आर्सनलले खेलमा नियन्त्रण ...

Read story ↗
DFMNEWS
खेलकुद

लेस्टरको सानदार जित, जेससको गोलमा सिटी विजयी

लेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा लेस्टरले न्युक्यासल युनाइटेडलाई ३–० गोलले हरायो । न्युक्यालको मैदानमा लेस्टरलाई जिताउन अयोज परेजले ३६ औँ मिनेटमा सुरुवाती गोल गरे । जेम्स म्याडिसनले ३९ औँ मिनेटमा गोल गर्दै लेस्टरको अग्रता दोब्बर बनाए । ८७ औँ मिनेटमा हाम्जा चौधुरीले गोल गर्दै लेस्टरलाई ...

Read story ↗
DFMNEWS
खेलकुद

स्वर्ण पदक विजेता हमालसहित ६ खेलाडी पुरस्कृत

सुर्खेत । कर्णाली प्रदेश सरकारले गत महिना नेपालमा सम्पन्न भएको दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा उसु खेलमा स्वर्ण पदक जित्ने सुर्खेतका दीपक हमाललाई पुरस्कृत गरेको छ । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा बुधबार राजधानी सुर्खेतमा आयोजित ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा शाहीसहित छ जना पुरस्कृत भएका हुन् । ...

Read story ↗
DFMNEWS
खेलकुद

फुटबल : एपिएफको पहिलो जित

काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको चौथो चरणको अन्तिम खेलमा एपिएफले सरस्वती युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित दर्ता गराएको हो  । जितसँगै एपिएफ ११औँ स्थानमा ...

Read story ↗
DFMNEWS
खेलकुद

गभर्नर हटाउन सहज हुने गरी ऐन संशोधनको तयारी

१० पुस, काठमाडौं । गभर्नरलाई सरकारले कार्यकाल नसकिँदै बर्खास्त गर्न सहज हुने गरी नेपाल राष्ट्र बैंकको ऐन संशोधनका लागि प्रस्ताव गरिएको छ । राष्ट्र बैंकका गभर्नरले काममा बिलम्ब गरे मन्त्रिपरिषदले हटाउन सक्ने प्रस्तावित विधेयकमा उल्लेख छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनाइएको विधयेकमा यस्तो प्रावधान राखिएको हो । अर्थमन्त्रालयले गत भदौ ...

Read story ↗
DFMNEWS
खेलकुद

गभर्नर हटाउन सहज हुने गरी ऐन संशोधनको तयारी

१० पुस, काठमाडौं । गभर्नरलाई सरकारले कार्यकाल नसकिँदै बर्खास्त गर्न सहज हुने गरी नेपाल राष्ट्र बैंकको ऐन संशोधनका लागि प्रस्ताव गरिएको छ । राष्ट्र बैंकका गभर्नरले काममा बिलम्ब गरे मन्त्रिपरिषदले हटाउन सक्ने प्रस्तावित विधेयकमा उल्लेख छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनाइएको विधयेकमा यस्तो प्रावधान राखिएको हो । अर्थमन्त्रालयले गत भदौ ...

Read story ↗