● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Thu, Nov 5
FROM THE NEWSROOM

साहित्य

View all →
डर लाग्छ साहित्य

डर लाग्छ

Pipala Dhungana पिपला ढुङ्गाना अचेल यो शहर देखेर डर लाग्छ मलाई आफ्नै घर देखेर डर लाग्छ हिजो सम्म भगवान भनेर पुजेको आज त्यहि पत्थर देखेर डर लाग्छ युद्ध मोर्चामा सयौँ रात बिताइएका तिनै पुराना बङ्कर देखेर डर लाग्छ जो सँग जिवन बिताउने रहर थियो आज उसकै नजर हेरेर डर लाग्छ ।

Read story ↗
याद पिपला ढुंगाना  साहित्य

याद पिपला ढुंगाना 

पिपला ढुंगाना एक्लो बनाउन काफि केहि साथ र केहि आफ्नोपनको एकांकी मान्छेका आफ्नै रंगमञ्चका मन भरेर हाँस्न पुग्ने मन खोलेर रुन पुग्ने एउटा यस्तो नशा जसलाई पिउँने पनि मन रित्याउने पनि मन र पुनश्चः रित्तो रित्तो मनलाई भर्ने पनि मन कोशौँ टाढाबाट यसरी आउँछ कि हँसाउन काफि रुवाउन काफि जो रुवाइरहन्छ र फेरि हँसाइरहन्छ बौलाहा …

Read story ↗
सुनसान साहित्य

सुनसान

पिपला ढुङ्गाना   सुनसान छ समयको घडीसायद ब्याट्री छैन यसमाअझ भनौँ तागत छैन चलमलाउनेमान्छेका प्रेम र घृणाको पनि छैन पर्बाहवेपर्वाह हुनुमा न त हर्ष छ न त विस्मातकौवालाई बेल पाक्नु र दुनियाँमा अनेक परिवर्तन हुनुएकै हो उसका लागिपर्बाह गर्दा गर्दा थाकेपछिसायद कोहि यतिविघ्न वेपर्वाह बन्छर केवल गरिरहन्छअक्सिजन र कार्बनडाइअक्साइडको कारोवारर पनिएउटा जिउँदो विवशता तिर इङ्गित …

Read story ↗
लघुकथा:- मन साहित्य

लघुकथा:- मन

लघुकथा:- मन खेमलाल पहारी गुम्बा परिसरमा मुण्डन गरी चिबर नाप्दै गर्दा छिरिंगको आँखामा तस्वीर नाचिरहेको थियो – आफ्नो राजकुमारको काखमा घोडसवार उनी क्षितिजको शैलुन्गमा टिपेको गुराँस नाम्ग्यालकै हातले शिरभरि सिउरिएर उसकै अन्गालोमा लीन हुने छिरिंगको सपना तब भताभुंग भएको थियो जब उसले दिदीलाई छोडेर बहिनि कार्चुंगलाई लिएर हंगकंग गएको थियोl बचपनदेखि एकदशकको उसको पवित्र प्रेममा …

Read story ↗
(गीत) साहित्य

(गीत)

गीत वेदकुमारी न्यौपाने अमूल्य हाे माया भन्थे सस्तो पनि हुँदाे रैछ के चिन्नु र मान्छेको मन जस्तो पनि हुँदाे रैछ माया लाउनु अाँसुसित साईनाे गाँस्नु जस्तै भयाे सारा खुसी आँखाबाट ढिक्का ढिक्का खस्दै गयो के जान्नु र माया भन्ने यस्तो पनि हुँदाे रैछ के चिन्नु र मान्छेको मन जस्ताे पनि हुँदाे रैछ सागर जस्तै शान्त …

Read story ↗
छिन्जोङको सपना साहित्य

छिन्जोङको सपना

लघुकथा छिन्जोङको सपना नवराज न्यौपाने ‘मौन’ सधैंं हंसमुख र प्रफुल्ल मुद्रामा प्रस्तुत हुने छिरिङ छिन्जोङ आज दिनभर भोटेपीपलको फेदमा बसेर रोइरही । उसलाई बाल्यकालमा बाहेक अन्य बेला यसरी रोएको कसैले देखेका थिएनन् । उसलाई आफ्नो सुन्दर संसार भत्के झैं लाग्यो । असंख्य चाहनाहरु र अनन्त रहर साँचेर ऊ छ वर्षसम्म नाम्ग्याललाई कुरेर बसेकी थिई । …

Read story ↗
हे पुर्पुरोमा लेख्ने प्रभु ( गाईजात्रा बिशेष ) साहित्य

हे पुर्पुरोमा लेख्ने प्रभु ( गाईजात्रा बिशेष )

हे पुर्पुरोमा लेख्ने प्रभु ( गाईजात्रा बिशेष ) -प्रेम वली ढकलपुरे खै मेरो जोखाना कस्तो रहेछ कस्तो ! बिहान भजन रसमा साझ सोमरसमा डुब्ने बाजेले बनाएको जस्तो !! कसैले हो र सात सात पटक प्रधानहे मन्त्री हुने पाउने आफुलाई हो, एक पटक पनि मन्त्री हुने मौका नआउने भन्न् त मलाई पनि मेरो ज्योतिषीले प्रधान मन्त्री …

Read story ↗
मेरो पहिलो डुम्रे, दमौली र बन्दीपुर यात्रा साहित्य

मेरो पहिलो डुम्रे, दमौली र बन्दीपुर यात्रा

– नवराज न्यौपाने मौन विक्रम सम्वत २०३३ सालमा म श्री चुँदीबेसी प्राथमिक विद्यालयमा कक्षा १ मा भर्ना भएँ । घरमा दाइ र दिदीहरुले पढेको देखेर मैले सबै अक्षर चिनिसकेको थिएँ । त्यसैले म शिशु कक्षामा भर्ना नभै एकैचोटी एक कक्षामा भर्ना हुन पाएँ । त्यो बेला हाम्रो स्कूल स्याउलाले छएको थियो । तीन कक्षासम्म पढाइ …

Read story ↗
**-गीत-** साहित्य

**-गीत-**

गीत वेदकुमारी न्यौपाने दुख्ने डर नदुख्दै हाे दुखे पछि हुन्न रैछ धेरै पीडा सहे पछि सानाे पीरले छुन्न रैछ सपनाका पातहरुमा अाँसु थाेपा खसे पछि चाहनाका मुना माथि हिउँ तुषाराे परे पछि आँधी हूरी अाउला भन्ने कुनै त्रास हुन्न रैछ धेरै पीडा सहे पछि सानाे पीरले छुन्न रैछ कल्पनाको आकाशमा कालो बादल लागे पछि जिन्दगीलाई …

Read story ↗
–**दुई मुक्तक**– साहित्य

–**दुई मुक्तक**–

दुई मुक्तक नवराज न्याैपाने ‘माैन’ खुशी फर्की अाउँछ भन्थे, पीडा धेरै सहे पछि माया धेरै लाग्दाे रै’छ , अाफ्नाे मान्छे भए पछि जिन्दगीमा एक्लै एक्लै जहाँ जहाँ पुगे पनि भुल्न गाह्राे हुदाे रै’ छ, मुटुभित्रै रहे पछि पूरा हाेला सपना त्याे, अन्तर्मनले अाँटे पछि झूठाे हाेला वाचा तिम्राे, भाषण जस्तै छाँटे पछि अाश्वाशन त दियाै …

Read story ↗
महाधिवेशन र महिला साहित्य

महाधिवेशन र महिला

काँग्रेस पार्टी देशको शान कर्तव्य ठुलो छ वीपीको विचार लिएर बढौं गन्तव्य ठुलो छ महिला मान यो कुरा जान सफल हुने छ नीति र नियम मानेर बढे शिखर छुने छ आएछ चौधौं महाधिवेशन सफल पार्नु छ सुझाव लिदै विचार दैदै भावना खार्नु छ एक र तिहाइ महिला चुनौं पार्टीमा राखेर नेत्रित्व लिनु युवाले अब विचार …

Read story ↗
यो देश बनाऔं साहित्य

यो देश बनाऔं

यो देश बनाऔं -बिष्णु भण्डारी उठ न् युवा लिएर जोश,हौशला,जाँगर युवाको शक्ति अनौठो हुन्छ,युवा हो सागर बिकास हुन्छ देशमा हाम्रो, एक भै जुटेमा लक्ष्य नि चुम्छ, प्रगति हुन्छ,पाखुरी उठेमा पसिनातुल्य श्रमको मूल्य, जोखेर जोखिन्न गरीब हामी मनको व्यथा,पोखेर पोखिन्न सत्यको साथ बढेमा हामी शिखर चुमिन्छ अठोट भए नहारी गए लक्ष्य त्यो चुमिन्छ गरेमा काम हुँदैन …

Read story ↗