हेडलाईन
जेन-जी आन्दोलनपछिको चुनाव : युवा विद्रोहको लहर कि राजनीतिक बिसाउनीको नयाँ कार्ड ?
✍ दीपक राज जोशी नेपाली राजनीतिमा अहिले छाएको घण्टीको लहर केवल एउटा चुनावी परिणाम मात्र नभएर नेपाली जनताको सचेत र धैर्यपूर्ण निर्णयको उपज हो । जनतालाई जनार्दन त्यसै भनिएको होइन; उनीहरूले इतिहासका विभिन्न कालखण्डमा कांग्रेस, एमाले र माओवादीजस्ता ठूला राजनीतिक शक्तिहरूलाई पर्याप्त अवसर दिएर परख गरिसकेका छन् । नेपाली मतदाता कहिल्यै कसैप्रति अनुदार रहेनन्, बरु …
Read story ↗