● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Thu, Nov 5
FROM THE NEWSROOM

विचार

View all →
The Only Difference Between Men and Women is Genitalia विचार

The Only Difference Between Men and Women is Genitalia

The Only Difference Between Men and Women is Genitalia By Pipala Dhungana No matter how much we debate or reflect, the difference lies solely in sexual organs. It is not a boundary drawn for power or access. Nature created two productive elements—men and women—to ensure the continuity of creation. They are often described as the …

Read story ↗
के तानाशाही तनहुँ काङ्ग्रेसको अन्य भएको हो?   विचार

के तानाशाही तनहुँ काङ्ग्रेसको अन्य भएको हो?  

दीपक  राज  जोशी  जोशीको पालामा तनहुँ सँगै जोडिएको छिमेकी जिल्ला कास्की अर्थात् पोखरामा मणिपाल शिक्षण कलेज बनेको थियो। मणिपाल कलेजले  पोखरामा कलेज बनाउँदै गर्दा दमौलीमा २० बेडको अस्पताल बनाउनु पर्छ  भन्ने निर्णय जोशीद्वारा भएको थियो  तर जोशीले बनाएको अस्पतालमा उपचार गरेर फर्केकाहरू जोशीको पछि लाग्छन् भनेर त्यति बेलाका मेयर र रामचन्द्र  पौडेल मिलेर अस्पताल नै  …

Read story ↗
भारत र चीनबीचको तरुल होइन, पिङ बन्नुपर्छ विचार

भारत र चीनबीचको तरुल होइन, पिङ बन्नुपर्छ

सफ्ट पावरको अवधारणा  सर्वप्रथम  अमेरिकाका प्रसिद्ध राजनीतिक विशेषज्ञ जोसेफ न्येले प्रस्तुत गरेका थिए । विश्व समुदायलाई भाषा, संस्कृति, प्रकृति आदिले आकर्षित गर्न सकिन्छ, यही नै हो सफ्ट पावर ।​ हाम्रो सन्दर्भमा त भाषा, संस्कृति, प्रकृतिका अलावा मूर्तिकला, वास्तुकला, गौतम बुद्ध, सगरमाथा आदि पनि सफ्ट पावरका माध्यम बन्न सक्छन् । राष्ट्र–राष्ट्र बीचको राजनैतिक सम्बन्ध जसले अन्तर्राष्ट्रिय समुदायमा आफ्नो राष्ट्रिय …

Read story ↗
शेर्पागाउँ र स्निग्ध सौन्दर्य विचार

शेर्पागाउँ र स्निग्ध सौन्दर्य

संस्मरण शेर्पागाउँ र स्निग्ध सौन्दर्य -नवराज न्यौपाने ‘मौन’ रसुवा जिल्लाको साविक व्रिद्धिम गाविस वडा नम्बर सातमा पर्ने शेर्पागाउँ एउटा सुन्दर तामाङबस्ती हो । जम्माजम्मी २०-२५ घर रहेको यो गाउँ समुद्री सतहबाट २५६० मीटरको उचाइमा अवस्थित छ । बुढापाकाको भनाइ अनुसार पहिले यो गाउँमा पहिले पूर्वतिरको शेर्पा आएर बस्ती बसालेको थियो रे । शेर्पाले बस्ती बसालेकोले …

Read story ↗
उज्ज्वलले उज्यालो दिन नसकेको समाज विचार

उज्ज्वलले उज्यालो दिन नसकेको समाज

दीपक  राज  जोशी  आज  तिम्रो १३  औँ दिनको पुण्यतिथिमा  देश तिम्रो  जुठो बाट मुक्त भएको छ। तर झुटो बोलेर नागरिकलाई दुख दिने हरुबाट भने मुक्त भएको  छैन। हुन त सबै मृत्यु बरण गर्नेहरु समवेदनाकाे हकदार हुन्छ्न्। तर आफ्नो पार्टीका झिना मसिना कार्यकर्तालाई समबेदना दिने र श्रदान्जली सभा राख्नेहरुले तिम्रा लागि दुइ शब्द सम्म पनि खर्च …

Read story ↗
सिङ्कीको सपना र माथिल्लो मुस्ताङ विचार

सिङ्कीको सपना र माथिल्लो मुस्ताङ

संस्मरण सिङ्कीको सपना र माथिल्लो मुस्ताङ नवराज न्यौपाने ‘मौन’   माथिल्लो मुस्ताङको कोरल्ला नाकाको मुन्तिर रहेको चुङ्जुङ गाउँ पुग्दा अल्टिमीटरले ४२२० मीटर देखाइरहेको थियो । हामी योजना निरीक्षण ,सर्भेक्षण र नापजाँच ,मूल्याङ्कन आदि कार्य लिएर त्यहाँ पुगेका थियौं । घोडेटो बाटो ,काठेपुल ,सिंचाइकुलो र लघुजलविद्युत आदि योजनाको काम लिएर असारको शुरुवाततिर जोमसोममाथिका १० गाविसको लागि …

Read story ↗
पुज्य पिताजी र अध्यात्मको आलोक विचार

पुज्य पिताजी र अध्यात्मको आलोक

संस्मरण पुज्य पिताजी र अध्यात्मको आलोक नवराज न्यौपाने ‘मौन’ चारपाँच कक्षामा पढ्दा हामी ‘आँपको ढुङ्गा’ मा बसेर पढ्दै थियौं । पिताजी त्यहीं बसेर डोको बुन्दै हुनुहुन्थ्यो । अचानक उहाँले हामीलाई सोध्नुभयो – ‘ल भन केटा हो !खानमा राम्रो के ? लाउनमा राम्रो के ? मार्नमा राम्रो के ? ‘ हामी सबै मुखामुख गर्‍यौं । एकजना …

Read story ↗
नउघ्रिएका पाटाहरु विचार

नउघ्रिएका पाटाहरु

-गोविन्दराज जोशी मानिसहरु आफ्नो काम सकिएपछि हिजोको कुरा बिर्सौं भन्छन् । तर विगत भनेको अनुभव हो, शिक्षा हो, भविष्यको मार्ग दर्शन हो । यसलाई बिर्सिएर वर्तमानमा सफल हुन सकिँदैन । त्यसले भनिन्छ, इतिहास मेट्नु र लुकाउनु हँुदैन । अर्काको इतिहास मेट्नु खोज्दा आफ्नो पनि मेटिन्छ । वर्तमानप्रति ईमानदार नहुनेको भविष्य पीडादायक हुन्छ । एक दिन …

Read story ↗
काठका खुट्टा र ढुङ्गाको मुटु लिएर विचार

काठका खुट्टा र ढुङ्गाको मुटु लिएर

विचार काठका खुट्टा र ढुङ्गाको मुटु लिएर नवराज न्यौपाने ‘मौन’ ‘कुनै पनि प्राविधिकले सर्भे ,लेआउट ,निर्माण र सुपरिवेक्षणको क्रममा आफूलाई काठका खुट्टा र ढुङ्गाको मुटु भएको मान्छे सम्झनुपर्छ ।’ हामीले यस्तो भनाई क्यापस पढाउने गुरुहरु र तालीम दिने प्रशिक्षकहरुबाट बारम्बार सुन्दै आएका थियौं । काठका खुट्टा भएका बस्तुहरु कहिल्यै नबसेजस्तै प्राविधिकहरु पनि आफ्नो कार्यक्षेत्रमा खटिएको …

Read story ↗
छार्का ट्रेल’र शान्त ‘साङ्ता गाउँ’ विचार

छार्का ट्रेल’र शान्त ‘साङ्ता गाउँ’

संस्मरण ‘छार्का ट्रेल’र शान्त ‘साङ्ता गाउँ’ नवराज न्यौपाने’मौन’ ‘ ए सार उठ । आब जाने हो, ढिलो गायो भने पुग्ना साकिन्न ‘ युङ्ढुङ दाइले झिसमिसेमा नै मलाई उठाएपछि म झल्यास्स ब्युझिएँ । यतिखेरसम्म सबै सामलतुमल तयार भैसकेको रहेछ । हामी उवा(गहुँ)को सातु खाएर १० कोश टाढा रहेको साङ्ता गाउँ (साविक कागवेनी १  ) गाउँ जाने …

Read story ↗
पोखराको बसाइ र जनआन्दोलन विचार

पोखराको बसाइ र जनआन्दोलन

संस्मरण पोखराको बसाइ र जनआन्दोलन नवराज न्यौपाने ‘मौन’ विक्रम सम्वत २०४४ साल साउन महिनामा अनन्त आशा बोकेर म पोखराको लामाचौरस्थित इन्जिनीयरिङ्ग अध्ययन संस्थान ,पश्चिमाञ्चल क्याम्पसमा सिभिल इन्जिनीयरिङ्ग विषयको छात्रको रुपमा आफ्नो दैनिकी शुरु गर्दो भएँ । त्यो बेला पोखरामा चारवटा सरकारी क्याम्पस थिए । अरु क्याम्पसरुमा पृथ्वीनारयण बहुमुखी क्याम्पस ( ५ संकाय – विज्ञान तथा …

Read story ↗
बालबालिकालाई कस्तो संस्कार सिकाउने ? विचार

बालबालिकालाई कस्तो संस्कार सिकाउने ?

बालबालिकालाई कस्तो संस्कार सिकाउने ? नवराज न्यौपाने ‘मौन’   विद्यार्थी जीवनमा कलेज् पढ्दा शनिबार घुम्दै जाँदा एउटा टोलमा पुग्दा स्थानीय टोलका १०-१२ वर्ष उमेरका बालकहरुले चना चट्पट बनाउदै गरेको मधेशी मूलको व्यक्तिलाई हेपेर होच्याएर बोलिरहेको देखें । कुनैकुनै बालकले त अश्लील पनि बोलिरहेका थिए । उसले चना चट्पट बनाउदै गर्दा उनीहरुले ठेलाबाट हातले झिक्दै चना, …

Read story ↗