समाचार
दुर्घटनामा एकजनाको मृत्यु
<span;>मिति २०८२।०४।११ गते अन्दाजी १८:०० बजेको समयमा जिल्ला तनहुँ आबुखैरेनी गा.पा. १ बरादी स्थित पृथ्वीराजमार्ग सडक खण्डमा डुमेबाट आँबुखैरेनी तर्फ आउदै गरेको को २८ प २४२२ नम्बरको स्कुटर अनियन्त्रित भई सवारी दुर्घटना हुदाँ स्कुटर चालक जिल्ला सुनसरी धरान उपमहानगर पालिका वडा नं. ८ बस्ने वर्ष २९ को समिर कार्की घाईते भई उपचारको लागी आबुखैरेनी गाउपालिका …
Read story ↗