● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

सूचना प्रविधि

View all →
समाधान अस्पतालले व्यक्तिगत सुरक्षात्मक गाउन आफै बनायो सूचना प्रविधि

समाधान अस्पतालले व्यक्तिगत सुरक्षात्मक गाउन आफै बनायो

समिम् खान समाधान अस्पतालले हालै आएको विपद र त्यसबाट देखिएको समस्यालाइ मद्धेनजर राखेर सरक्षलाई पहिलो प्राथमिकता राखी, ३ लेयरको व्यक्तिगत सुरक्षात्मक गाउन आफै बनाएको छौ, जसमा भित्रि भागमा कपडाको गाउन रहेको छ भने त्यो बाहिर जल तथा वायु रोधक गाउन रहेको छ जसमा टाउकोको कबज र पैतालाको कबज जडान रहेको छ र यो गाउनको तल्लो ...

Read story ↗
आधा मस्तिष्क सुत्ने, आधा उठ्ने अनौठो जीवहरु सूचना प्रविधि

आधा मस्तिष्क सुत्ने, आधा उठ्ने अनौठो जीवहरु

ह्वेल र डल्फिन कसरी सुत्छन् ? व्हेल र डल्फिन पनि हामी मानिसजस्तै स्तनपायी जनावर हुन् । त्यही भएर तिनीहरुको विभिन्न कुराहरु हामीसँग मिल्दाजुल्दा छन् । तिनीहरुको हाडको बनावट पनि हाम्रो जस्तो नै हुन्छ । त्यसको साथसाथै तिनीहरु स्तनपायी जनावर भएकोले तिनीहरुको रगत पनि हाम्रो जस्तो तातो हुन्छ । तिनीहरु पनि हामी जस्तै बच्चालाई जन्म ...

Read story ↗
हाम्रो शरीरका अंगहरुबारे रमाइला र अनौठा तथ्यहरु सूचना प्रविधि

हाम्रो शरीरका अंगहरुबारे रमाइला र अनौठा तथ्यहरु

रातोपाटी संवाददाता खाना पचाउने एसिडले पेट किन जल्दैन ? https://images.fineartamerica.com खानेकुरा पचाउन हाम्रो आमाशयमा एसिड पैदा हुने गर्छ । त्यो एसिडले खानेकुराहरुलाई टुक्रा टुक्रा पारिदिने काम गर्छ । त्यसरी एसिडले टुक्रा टुक्रा पारिदिएको खानेकुरा आन्द्रामा जान्छ । आन्द्राले त्यसबाट तागतिलो रसहरु सोस्ने गर्छ । आमाशयमा हुने एसिड अति कडा हुन्छ । त्यसले हाम्रो आमाशयलाई ...

Read story ↗
जाडो र गर्मी : एउटै मौसम तर कसैलाई कम, कसैलाई बेसी किन लाग्छ ? सूचना प्रविधि

जाडो र गर्मी : एउटै मौसम तर कसैलाई कम, कसैलाई बेसी किन लाग्छ ?

भरखर भरखरैको कुरा हो, एउटा विवाह भोजमा जाने निम्तो आयो । निम्तो मान्न हामी सपरिवार भोजमा सरिक भयौं । जाडोको महिना हामी सबैले बाक्लै लुगा लगाएका थियौं । तर सो विवाहमा सरिक केही महिलाहरु भने विपरीत पोशाकमा थिए । उनीहरुको पातलो पोशाक देखेर मेरी १० वर्षीया छोरीले मसँग बालसुलभ प्रश्न गरिन् ः बाबा, हामीलाई त ...

Read story ↗