साहित्य
-**दुई मुक्तक**-
दुई मुक्तक सुचिता काफ्ले आज यस्तो भोली खै कस्तो छैन केही भर दया मायाको भावना देखाउन नभाग्नु पर बाटो छोडी बाहिर हिड्दा घोच्च काँडाले पनि पाप र धर्म त पक्कै छ हजुर मान्नु पर्छ डर यस्तो लाग्छ कहिलेकाही त यो मानव जिन्दगानी ठान्न सके अमुल्य उपहार हो नत्र कर्कलाको पानी परोपकार गर्न सकूँ मन मिठो ...
Read story ↗