● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
DFMNEWS
समाचार

कोरोनाले लियो नेकपाका पुराना नेता श्रेष्ठको ज्यान

कोरोनाका कारण भिमादका पुराना कम्युनिष्ट नेता कृष्णकुमार श्रेष्ठ को ज्यान गएको छ । कोरोना संक्रमण देखिए पछि राजधानीको बी एण्ड बी अस्पतालमा उपचाररत ७२ वर्षका श्रेष्ठको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । संक्रमण पुष्टि भएसँगै उनको अवस्था गम्भीर भएको थियो । सो लगत्तै उनलाई आइसीयुमा राखि उपचार गरिएको थियो ।उनको मंगलबारबाट आईसीयुमा राखि उपचार ...

Read story ↗
DFMNEWS
समाचार

दमौलीमा फैलदै कोरोना

तनहँुमा चरम लापरवाहीले समुदायमा कोरोना संक्रमण फैलिएको छ। १० स्थानीय तह रहेको जिल्लाको व्यास नगरपालिकामा बढि कोरोनाका संक्रमित विरामी देखा परेका छन्। दैनिक रुपमा कोरोना संक्रमितहरुको सख्या बढिरहेको भए पनि यसको नियन्त्रणमा सम्बन्धित सबैले चासो देखाएका छैनन्। पहिलो लकडाउन पश्चात व्यासमा कोरानाको संक्रमण भयावह रुपमा देखा परेको थियो । छिमेकी पालिका भानुमा समुदाय स्तरमा फैलिएको ...

Read story ↗
DFMNEWS
समाचार

तनहुँका घरबासः कोरोना गएन पाहुना कसरी बोलाउनु !

विनोद ढुङगना उत्तरतर्फ हिमालका लर्कन खुल्न थालेका छन् । बेंसी फाँटमा पहेंलपुर धानको दृश्य साँच्चिकै लोभलाग्दो छ । पहाडका थुम्काहरु हरियाली छन् । सूर्योदय र सूर्यास्तको दृश्य नियाल्न ग्रामीण भेगका होमस्टेमा पाहुना उक्लने याम सुरु भइसकेको छ । तनहुँको भानु नगरपालिका–१३ मिर्लुङस्थित टुटेपानी सामुदायिक होमस्टे (घरबास) मा पाल्ने पाहुनाको स्वागत सत्कार गर्न गाउँलेलाई भ्याईनभ्याई हुनुपर्ने ...

Read story ↗
DFMNEWS
समाचार

तनहँुमा संक्रमीतको संख्या पाँच सय नाघ्यो

तनहँुको दुई पालिकामा दुई जना कोरोना संक्रमीत थपिएका छन् । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार व्यासमा र ऋषिङमा एक÷एक संक्रमीत थपिएका हुन् । ऋषिङ गाँउपालिका वडा नं का ४४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै व्यास २की ४४ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको हो। यो सँगै तनहँुमा ...

Read story ↗
DFMNEWS
समाचार

कहाँ गए उनी?

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको प्रि आइसोलेशन बार्डबाट शुक्रबार देखि सम्पर्क बिहीन भएका दमौलीका एक बिरामी बेखबर छन । प्रि आइसोलेशनमा रहेका बिरामी बेपत्ता भएको बिरामीका भाइ हनिफ महम्मदले जानकारी दिएका छन् । ब्यास नगरपालिका वडा नं ३ दमौली घर भएका ४१ वर्षीय बसिर अहम्मद मियालाई ज्वरो आए सँगै उनलाई दमौलीकै एक अस्पतालमा भर्ना गरिएको थियो ...

Read story ↗
DFMNEWS
समाचार

दशैंमा घुम्दै हुनुहुन्छ? एक्सलट्रीपले दिंदैछ क्यास ब्याक र ७ जनालाई ट्राभल प्याकेज उपहार !

काठमाडौ । एक्सलट्रिप नेपालले हरेक ग्राहकलाई ३ सय रुपैयाँ क्यास ब्याक दिने भएका छन् । दशैतिहारको उपलक्ष्यमा एक्सलट्रिपद्वारा होटल, फ्लाइट टिकटसँगै होलिडे प्याकेज बुकिङ गर्दा ३०० रुपैयाँ निशुल्क क्यास ब्याक दिने योजना ल्याएको छ । बुकिङबाट पाउने ३ सय रुपैयाँ संसारभरिका जुनसुकै होटल तथा प्लेन बुकिङमा प्रयोग गर्न सकिने छ । असोज २२ गतेदेखि मंसिर ...

Read story ↗
DFMNEWS
समाचार

फोहर उठाउदै ‘टिम नेपो’

पर्यटकीय स्थलको रुमा विकास हुदैँ गईरहेको व्यास नगरपालिका वडा नं ५ मानहँुकोटमा टिम नेपोले सरसफाई गरेका छन् । लकडाउन खुले सँगै आन्तरिक पर्यटक चलपहल बढेपछि जथाभावी रुपमा फोहर फाल्ने क्रम बढे पछि मानहँुको सुन्दरता घट्दै गएको थियो । मानुहँुको सुन्दरतालाई जोगाई राख्न सरसफाई गरिएको क्लबले जनाएको छ । विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रहेको नेपोले बुधबार ...

Read story ↗
DFMNEWS
समाचार

डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै दमौलीमा प्रदर्शन

चिकित्सा शिक्षा सुधारको माग गर्दे अनसन बसेका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै दमौलीमा प्रदर्शन भएको छ । अनसनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जीवन रक्षाको माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् । अनसनको २४ दिन पुग्दा समेत सरकारले केसीका मागहरु पुरा गर्न कुनै कदम चाल्न नसकेको प्रदर्शनमा सहभागि युवाहरुले बताएका छन् । भदौ ...

Read story ↗
DFMNEWS
समाचार

तीन वटा बस्तीको घर घरमा पानी पु¥याउने योजना नगरपालिकालाई डिपिआर हस्तान्तरण

लामो समय देखि खानेपानीको समस्या भोग्दै आएका व्यास ५को तीन बस्तीको घर घरमा खानेपानी पु¥याईने भएको छ । व्यास ५ को चुँदेर, नेपालटार र रानीटारीका दुई सय २९ घरधुरीको घर÷घरमा खानेपानी पु¥याउन पंधेरीखोला खानेपानी तथा सरसफाई योजनाको विस्तृत परियोजना प्रतिवदेन ( डिपिआर ) निर्माण गरि नगरपालिकालाई हस्तान्तरण गरिएको छ । अमेरिका स्थित रहेको रोटरी क्लब ...

Read story ↗
DFMNEWS
समाचार

शिक्षकमा पनि देखियो कोरोना

तनहँुमा बुधबार सात जना कोरोना संक्रमीत थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विज्ञप्ती अनुसार व्यास, भानु र भिमादमा दुई ÷दुई जना र देवघाटमा एक जना संक्रमीत थपिएका हुन् । व्यासमा थपिएका संक्रमीत वडा नं १२ का ५० वर्षीय पुरुष कृषि साम्रगी लि.का कर्मचारी रहेका छन् । त्यस्तै दमौली अस्पतालका अर्का एक चिकित्सकमा ...

Read story ↗
DFMNEWS
समाचार

सालको पातले धानिएको जिन्दगी

सविन लामिछाने, बिहानको झिसमिसे उज्यालो सँगै ६८ वर्षीया नन्नकुमारी दवाडीको निद्रा खुल्छ । अनि आफनो नित्यकर्म गरेर घर नजिकको जंगलमा सालको पात टिप्न जान्छिन् । ऋषिङ १ झापूटारबाट उनि सालको पातको मुठा लिएर दमौली बजारमा बेच्न आउछीन् । चाउरी परेको अनुहार , सेताम्मे कपाल भएकी नन्नकुमारीले बुढ्यौली महसुस गर्न पाएकै छैनन्। घरमै बसेर परिवारका सदस्यले ...

Read story ↗