नेपाल शिक्षक गण्डकी प्रदेशमा तनहुँका शिक्षकहरु महत्वपूर्ण पद प्राप्त

दमौली खबर संवाददाता

दमौली, चैत १२

नेपाल शिक्षक संघ गण्डकी प्रदेशमा तनहुँले महत्वपूर्ण पदहरु प्राप्त भएको छ । उपाध्यक्षमा अनिल श्रेष्ठ , उपमहासचिव समावेशीमा कल्पना परियार, सदस्यमा हरीभक्त सुुवेदी, सदस्यमा श्रीकृष्ण आचार्य (अध्यक्षवाट मनोनीत,सूचना प्रवक्ता ), प्रदेश प्रतिनिधिमा बिरेन्द्र काफ्ले ( शिक्षक संघ बिधान बमोजिम २% मा मनोनीत) सर्वसहमतिमा निर्वाचित हुनुभएको नेपाल शिक्षक संघ तनहुँका सचिव नरेन्द्र न्यौपानेले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button