भिमादमा नदी किनारमा महिला मृत फेला

दमौली खबर संवाददाता

तनहुँ, भदौ ६  गते

तनहुँको भिमाद नगरपालिका–६ घुमाउनेमा नदीको महिला मृत अवस्थामा फेला परेको छ ।

कास्कीको पोखरा महानगरपालिका–३२ रमा थापा मङ्गलबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो । नदीले बगाएर ल्याएको शव फेला परेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको डिएसपी खाँडले बताउनुभयो ।

Show More

Related Articles

Back to top button