अध्यादेशको विरोधमा प्रदर्शन
नेकपा एमाले विभाजन गर्ने उद्धेश्य सहित सरकारले ल्याएको अध्यादेशको विरोधमा राष्ट्रिय युवा सङ्घ तनहुँले दमौलीमा विरोध प्रदर्शन गरेको छ । तस्बिर : दमौली खबर