ब्रामण समाज तनहुँद्धारा वडास्तरमा संगठन विस्तार

दमौली खबर संवाददाता

दमौली, चैत ५

बाह्मण समाज नेपाल तनहुँले वडास्तरमा संगठन विस्तार गरिरहेको छ । संगठन विस्तारको क्रममा समाजले म्याग्दे गाउँपालिका–३ को प्रथम भेलात तथा अधिवेशन शनिबार सम्पन्न भएको छ ।

अधिवेशनले अध्यक्षमा बोधराज वाग्ले, उपाध्यक्षमा हरिभक्त भट्टराई, सचिवमा रामकृष्ण पौडेल, कोषाध्यक्षमा नारायणी लम्साल, सहसचिवमा सत्यवती पण्डित चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा रविराज पोख्रेल, बालहरी घिमिरे, आरती घिमिरे र हरिहर कोईराला रहनु भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button