सुचना ! सुचना !! सुचना !!!

नेपाली कांग्रेस महासमिति सदस्य,महाधिवेशन प्रतिनिधिहरु,क्षेत्रीय प्रतिप्रतिनिधि वडा सभापति ज्युहरु को हिजो दमौलीमा भएको भेलाले नेपाली कांग्रेस तनहुँमा भएको आन्तरिक समस्यालाइ समाधान नभए सम्म पार्टीले क्रियाशिल सदस्यता नविकरण गर्ने कार्यक्रममा केहि क्रियाशिल सदस्यहरुको नवीकरण रोकिएको अबस्था भएको हुदा सम्पुर्ण क्रियशिल साथिहरुको क्रियशिलसदस्यता नवीकरण गर्नका लागी तनहुँ जिल्लाको समस्या समाधान नभए सम्म प्रत्यक वडाका वडा सभापति ज्युहरुलाइ केहि समय सो कार्यक्रम स्तगन गर्नका लागी अनुरोध गर्ने निर्णय गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button