तनहुँका अधिकारी राष्ट्रपति पौडेलको निजी सचिवमा नियुक्त

दमौली खबर संवाददाता

दमौली, चैत २

तनहुँको व्यास नगरपालिका १० निवासी चिरञ्जिवी अधिकारी नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको निजी सचिवमा नियुक्त हुनु भएको छ । अधिकारी लामो समयदेखि पौडेलको स्वकीय सचिवका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसे राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिव नियुक्त हुनु भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button