बनमा आगलागी हुन नदिन फायर लाइन

जिल्लाको म्याग्दे गाउँपालिका ३ उमाचोक सामुदायिक बनमा आगलागि हुन नदिन नियन्त्रित आगलागी (फायर लाइन) गरिएको छ । सुख्खायाममा हुने डढेलोबाट हुने सम्भावित क्षतिलाई उक्त फायर लाइनले सुरक्षित गराउँछ ।

तस्बिर ः दमौली खबर ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button