खेलकुद प्राथमिकता दिएकोले प्रथम भएका हौंः सिग्देल

दमौली खबर संवाददाता

देशलाई चिनाउने भनेको मूख्य माध्यम खेलकुद हो । फुटबलकै कारण अजेन्टिना विश्वभर चिनिएको छ यसबाट पनि थाहा हुन्छ कि खेलकुदको महत्व कति छ भन्ने कुरा । यसलाई मनन गर्दै खेलकुदलाई प्राथमिकता दिएका छौं । विद्यार्थीहरुले खेल अनुशासन पूर्वक खेले । आगामी दिनमा यसरी खेलकुदमा विद्यालयले चासो दिएर विद्यालयले प्रोत्साहन गर्नु पर्ने भएकोले सोही अनुसार कदम चालिने उहाँ बताउनुहुन्छ । राष्ट्रपति शिल्ड समापनमा प्रमुख अतिथि नहुँदा नगरपालिको खेलकुदलाई जति चासो दिनु पर्ने त्यति नदिएको महशुस भयो । यसलाई सुधार गरेर लैजाने हो भने तनहुँ जिल्ला खेलकुद नमनुा जिल्ला बनाउन सकिने अध्यक्ष सिग्देल बताउनुहुन्छ । नगरपालिको पनि विद्यार्थी प्रोत्साह गर्ने लगानी बढाउने हो भने सत्यवतीले उत्कृष्ट खेलाडी जन्माउन सक्ने उहाँ बताउनुहुन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button