सिभिल ड्रेसमा चिट काट्दै ट्राफिक जवान

सवारी लाईसेन्स चेकिङ्क भएको बेला ट्राफिक जवानले सिभिल डेसमा चिट काटेको भेटिएको छ । ३ दिन अघि पृथ्वी राजमार्ग स्थित गुणादीमा भएको सवारी अनुमति पत्र चेकिङ्क बिना डेसमा रहेका ट्राफिक जवानले चिट काट्दै गरेको फोटो दमौली खबरले पाएको छ । करिब ६/ ७ जनाको समुहमा गाडी लिएर ड्रेसमा गुणादी चेकिङ्कमा निस्किएका ट्राफिक प्रहरी बिना डेसमा चिट काटे पछि आलोचित बनेका छन् । तनहुँका ट्राफिक प्रमुख रेशम रानाभाटका अनुसार ट्राफिकको तर्फबाट गल्ति भएको र अबबाट यस्तो नहुने बताएका छन् । उनले भने, “हामीले सोही दिन २ घण्टा चेकिङ्क गर्यो र करिब ४४ हजार राजश्व उठाएका छौं । ”

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button