भाँचिएको खुट्टाको उपचार पाँच वर्ष पछि
सविन लामिछाने
असोज २५, दमौली ।
आजभन्दा करिब ४ वर्ष अघि ६१ वर्षीया बिमाया भुजेलको खुट्टा भाँचियो । घाँसको भारी बोकेर आउने क्रममा भुजेलको बाँया पट्टीको खुट्टा भाँचियो । बन्दिपूर २ अरथुम्कामा कतै स्वास्थ्य चौकी नहुँदा उनले तत्काल उपचार पाउन सकिनन् । केहि दिन पछि उनको श्रीमानले उनलाई पोखराको मणिपाल अस्पतालमा लगे । उपचारका लागि धेरै रकम खर्चिएपछि उनले बिमायालाई घर ल्याए । केही महिना अघि आँगनमा लड्दाँ फेरी उनको त्यही खुट्टाको तल्ल पट्टी बाँचियो । उपचार गर्न धेरै रकम चाहिने भन्दै उनका श्रीमानले उनलाई घरमै राखे । पछि उनी विभिन्न जडिबुटी लगाएर घरमै बस्न बाध्य भईन् । फोहर र च्यातिएको पट्टिले बाँचिएको खुट्टा बाध्दा सन्चो हुने कुरै भएन, बरु भाँच्चिएको उनको खुट्टा बाङ्गिन पुग्यो । लामो समय देखि उनले आफ्नो खुट्टाको उपचार पाँउन सकिनन् । उपचारको लागि पोखरा धाउन खोज्दा आर्थिक अभावको कारणले घरमै रोग पालेर बस्न बाध्य भईन् । उनले भनिन्,‘खान लगाउन तर गाह्रो छ, कसरी उपचार गर्न सक्नु ेष्ठले जानकारी दिए । उनले भने,‘स्वास्थ्य क्षेत्रका हिसाबले निकै पछाडी परेको गाँउमा हामीले स्वास्थ्य शिविर गरेका थियौं । ’ बन्दिपूर २ अरथुम्कामा कतै स्वास्थ्य चौकी नहुदाँ उनले तत्काल उपचार पाउन सकिन्न् । त्यसपछि उनले उनले विभिन्न जडिबुटी लगाएर घरमै बस्न बाध्य भईन् । फोहर र च्यातिएको पट्टिले बाँचिएको खुट्टा बाध्दा सन्चो भएन । तर बिस्तारै उनको खुट्टा बाङगिन पुग्यो । केही महिना अघि आँगनमा लड्दाँ फेरी उनको त्यही खुट्टाको तल्ल पट्टी बाँचिए । उनले फेरी पहिलाको जस्तै लापरबाही तरिकाले विभिन्न स्थानिय जडिबुट्टिख लगाएर घरमै बसिनन् । लामो समय देखि उनले आफनो खुट्टाको उपचार पाँउन सकिन्न् । उपचारको लागि पोखरा धाउन खोज्दाँ आर्थिक अभावको कारणले घरमै रोक पालेर बस्न बाध्य भईन् मनिसरा । उनले भनिन्,‘खान लगाउन तर गाह्रो छ, कसरी उपचार गर्न सक्नु । ’ आर्थिक अवस्था नाजुक भएकाले उनले अस्पतालसम्म उपचार गर्न समेत जान पाएकी छैनन् । उनले भनिन, ‘उपचार गर्न जान पैसा नभएपछि घरमै पट्टी बाँधेर बसेको छु, खानलाउन सकेको छैन, कता बाट उपचार गर्नु ? तर मनिसराले चार वर्ष पछि बल्ल घरमै उपचार पाएकी छिन् । आफनो घरमै आएर चिकित्सकले उपचार गरिदिदाँ उनि दङ्ग परिन् । लायन्स क्लब अफ पोखरा सर्मपण र पिपलचौतारीको समन्वयमा उक्त ठाँउमा निशुल्क शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरबाट मनिसरा पनि लाभवित भईन् । बाँचिएको उनको खुटामा चार वर्ष पछि प्लास्टर गरिएको हो । आर्थीक अभाव र स्वास्थ्य सेवा बाट वञ्चित भएका कारण उनले घरमै रोग पालेर बस्न बाध्य भएकी थिईन् । लायन्सले गरेको उक्त शिविर बाट भुजेल गाँउका ९६ जनाले सेवा लिएको लायन्स क्लब अफ पोखरा पिपलचौतारीका अध्यक्ष ढाका श्रेष्ठले जानकारी दिए । उनले भने,‘स्वास्थ्य क्षेत्रको हिसाबले निकै पछाडी परेको गाँउमा हामीले स्वास्थ्य शिविर गरेका थियौं । ’
विद्यालय जाने झोला र चप्पल, दंग भुजेल बालबालिका
बन्दिपूर २ अरथुम्का (भुजेल गाँउ ) का १० वर्षीय ईश्वर भुजेल नजिकैको भैरव आधाभूत विद्यालयमा अध्यनरत छन् । उनी खाली खुट्टा, हातमा किताब र बिना विद्यालय पोशाक विद्यालय पुग्थे । घरको आर्थिक स्थित कमजोरको कारण उनको परिवारले झोला, चप्पल, विद्यालय पोशाक किन्न सक्ने अवस्था थिएन तर अहिले ईश्वरले विद्यालय पोशाक, शैक्षिक साम्रगी सहित चप्पल पाएका छन् । पोखराको दुई वटा लायान्सले उक्त विद्यालय जाने झोला र चप्पल, दंग भुजेल बालबालिका गाँउको ३२ जना विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालय पोशाक सहयोग गरेको हो । विपन्न भुजेल बस्तीका विद्यार्थी सहयोग गरेको लायन्स क्लब अफ पोखरा सर्मणकी अध्यक्ष भावना बस्यालले बताईन् ।
उनले भनिन्,‘सानै उमेरमा विद्यालय छोड्ने चलन यहाँको विद्यार्थीमा रै छ । विद्यार्थीलाई पढाईमा उत्प्रेरित गर्न सघाएका हौं । ’उक्त गाँउ नै विपन्नताको जाँतोमुनि थिचिएको छ । डोको– नाङलो बुनेर घर चलाउन उनिहरुको सबै घर घरको आ–आफ्नै बेथा छ ।बजार क्षेत्रबाट टाढा रहेको उक्त गाँउमा युवाहरु पनि छैनन् । रोजगारीको लागि कोही विदेश गएका छन् भने कोही बाह्य जिल्लामा । गाँउमा केही पर्दा तत्काल काम गर्न बालबालिका र वृद्धबाहेक कोही युवा भेटिन्न । गाँउमै युवाहरुलाई राख्न उक्त क्षेत्रमा कृषि, पर्यटनसम्बन्धी विभिन्न योजना लैजान स्थानीय तहले पहल देखाउन अति आवश्यक देखिन्छ ।