काठमाडौंकाे आइबाेस मियाँ सान मिया फुटबल टिम फाइनलमा प्रवेश

पाेखरामा जारी .रञ्जित गुरुङ्ग स्मृति १० औ अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियाेगितामा काठमाडौंकाे आइबाेस मियाँ सान मिया फुटबल टिम फाइनलमा प्रवेश गरेकाे छ । शुक्रबार सम्पन्न दाेस्राे सेमिफाइनल खेलमा मनाङमर्सायाङ्गदि भेट्रानलाइ टाइबेक्ररमा पराजित गरि फ्यान क्लब फाइनल प्रवेश गरेकाे हाे । प्रतियाेगिताकाे फाइनल खेल शनिवार हुनेछ भने फाइनलमा काठमाण्डौकाे टिम र ललितपुरकाे टि बर्गर टिम विच प्रतिस्पर्धा हुनेछ ।मियाँ सान मिया समर्थक समूहका अध्यक्ष नवीन पाण्डे हुनुहुन्छ।यो प्रतियोगितामा मियाँ सान मिया नेपाल समर्थक समूह लाई आइबाेस ग्लोबल लाइफ इन्टरनेसनल र ग्रीन बुटी ले प्रायोजित गरेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button