विद्युत् र टेलिकम महसुल छुट कार्यान्वयन गरः सांसद

काठमाडौं । विवेक घिमिरेको निर्देशन रहेको फिल्म ‘चिनी कम रंग कडा’ को गीत ‘सुगन्धित चक्षुले’ सार्वजनिक भएको छ । मानव तथा सुशील सुवेदीको शब्द, मानवको स्वर रहेको गीतमा संगीत पनि मानवले नै दिएका छन् ।

मानव सुवेदी, सुशील सिटौला अनु थापा, रबिन थापा, जीवन भट्टराई, प्रकाश भुजेललगायतको अभिनय रहेको फिल्ममा याकोपो राचलिक र लुक मौसेरीको छायाँकन तथा कृष्ण भण्डारीको सम्पादन छ । गणेशदेव पाण्डेको निर्माण तथा लेखन रहेको फिल्मको केही अगाडि टिजर बाहिर आएको थियो ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button